कूटनीतिक माध्यमबाट भारतसँगका सबै सीमा समस्या समाधान गरिन्छ: परराष्ट्रमन्त्री ज्ञवाली
काठमाण्डाै - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिक माध्यमबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भारतले हालै सार्वजनिक...
तथ्य र प्रमाणका आधारमा भारतसँग कूटनीतिक संवाद गर्न सरकारलाई सुझाव
काठमाण्डाै - तथ्य र प्रमाणका आधारमा नेपाल– भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले सरकारलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा...
सर्वपक्षीय बैठकमा नेताहरुकाे सुझाव: लिपुलेक हाम्रै हाे, तत्काल सम्वाद गर
काठमाण्डौ - भारतले एकतर्फी रुपमा नेपालको भूमि आफ्नो दावी गर्दै निकालेको नक्साप्रति नेताहरुले विरोध जनाउँदै तत्काल सम्वादमार्फत सीमा समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
भारतले...
भारत विरुद्ध हेटौँडामा मोटरसाइकल र्याली
मकवानपुर । भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको विरोधमा हेटौँडाका युवाहरुले मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेका छन् । हेटौँडा–८ कमानेको मनकामना युवा...
लिम्पियाधुराबाट निस्किएको काली नदी हाम्रो सिमाना हो, कसैले गिद्धेनजर नलगाए हुन्छ : मुख्यमन्त्री पौडेल
हेटौँडा : प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतले आफ्नो नक्साभित्र समावेश गरेको भूमि कालापानी नेपालकै भूमि भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका...
भारतीय कदमप्रति जनसरोकार केन्द्र मकवानपुरद्वारा खेद प्रकट
मकवानपुर- भारतले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि अतिक्रमण गथरेको घटनाप्रति जनसरोकार केन्द्र मकवानपुरले खेद प्रकट गरेको छ । केन्द्रको शनिबार हेटौंडामा...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन
काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।
निर्वाचनका लागि मनोनयन दर्ता गराउनु...
आलम प्रकरण : तत्कालीन गृह मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई पनि कारबाहीको दायरामा ल्याउन...
राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता माेहम्मद अफताब आलमको मुद्दामा थुनछेक बहसको दोश्रो दिन बिहीबार वादी पक्षको बहस सकिएकाे छ । आलमलाई कर्तव्य...
कालापानी सीमा विवाद : प्रधानमन्त्रीको आह्वानमा शनिबार सर्वदलीय बैठक
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ राजनैतिक नक्सामा समेटेपछि अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको छ...
राज्य व्यवस्था तथा सुशासन समितिले कालापानीबारे प्रधानमन्त्रीसँग कात्तिक २५ मा छलफल गर्ने
काठमाडौँ – भारतले आइतबार सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको छ ।
प्रतिनिधिसभा, राज्य...













