बागमतीमा एमालेका मन्त्रीद्धारा आज राजिनामा दिने तयारी
मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेले आज प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रदेशमा एमालेसहितका साना दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका...
बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अदालतमा रिट दायर
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध उच्च अदातल पाटन हेटौँडा इजलासमा रिट दायर भएको छ । आइतबार गाउँपालिकाका उपाध्यक्ष...
बागमतीमा पहिलोपटक सत्ता नेतृत्व गर्दै कांग्रेस
हेटौंडा । प्रतिनिधि सभामा पहिलो दल रहेको नेपाली कांग्रेस गत निर्वाचनमा चार वटा प्रदेशमा पनि ठूलो दल बन्यो । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...
बागमतीको मन्त्रिपरिषद् बैठकमा एमालेका मन्त्री अनुपस्थित
हेटौंडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक आइतबार बस्यो । केन्द्रको सत्ता समीकरणबाट बाहिरिसकेको नेकपा एमालेले बागमतीमा हालसम्म समर्थन फिर्ता लिएको छैन । तर...
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आइतबार बिहान काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको...
प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन एमाले संसदीय दलको आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अविलम्ब राजीनामा दिन माग गर्ने निर्णय गरेको छ । बैठकको निर्णयबारे जानकारी दिँदै...
मकवानपुरमा बामपंथी राजनीतिक जगको लागि मजदुरको भुमिका महत्त्वपूर्ण- पोलिटव्युरो सदस्य ज्ञवाली
हेटौंडा । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवि ज्ञवालीले मकवानपुरे माटोमा बामपंथी राजनीतिको जग बसाउन मजदुरहरुको भुमिका रहेको बताउनुभएको छ ।मजदुर क्षेत्र...
मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई विश्वासको मत प्राप्त
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको आज बसेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत माग्नु भएपछि उहाँको...
केपी ओली संविधानको धारा ७६ (२) बमोजिम नै प्रधानमन्त्री बन्नुहुन्छ : कांग्रेस
नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै बन्ने बताएको छ । आज...
प्रधानमन्त्रीले आगामी २८ गते विश्वासको मत लिनुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचार गर्नुभएको छ । प्रधानमन्त्री दाहालले सङ्घीय...














