प्याराग्लाइडिङको परीक्षण गर्दै पर्यटन वर्षको स्वागत (फाेटाेफिचर)
मकवानपुरमा अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को रौनक मंगलबारबाट सुरु भएको छ । जिल्लामा विविध कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षलाई स्वागत गर्ने तयारी...
मकवानपुरमा सुरु भयो भ्रमण वर्ष २०२० को रौनक
इन्द्रसरोबरमा प्याराग्लाइडिङको सफल परीक्षण
मकवानपुर– मकवानपुरमा अंग्रेजी नयाँ वर्षसँगै पर्यटन वर्ष २०२० को रौनक मंगलबारबाट सुरु भएको छ । जिल्लामा विविध कार्यक्रमको आयोजना गरेर भ्रमण...
शैक्षिक सहयोग अक्षयकोषको कार्ययोजना निर्माण
मकवानपुर– मकवानपुरमा शैक्षिक क्षेत्रमा आम नागरिकका तर्फबाट सहयोग पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोषको कार्ययोजना तयार भएको छ । सोमबार कोषका अध्यक्ष...
प्रदेश ३ प्रदेशसभा बैठक पुस २१ मा
मकवानपुर– ३ नम्बर प्रदेशकाे मन्त्रीपरिषद बैठकले प्रदेशसभा बैठक आगामी पुस २१ गते आवहान गर्ने निर्णग गरेको छ । साेमबार साँझ वसेको वैठकले यही...
सामाजिक सुरक्षा बापतको रकम पुण्य कार्यमा खर्च
मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीका ८४ वर्षिय एक बृद्धले आफुले पाएको सामाजिक सुरक्षा वापतको रकम पुण्य कार्यमा खर्च गर्नुभएको छ । मनहरी–८ का सिताराम...
मेची–महाकाली रेलमार्ग–निजगढ–भरतपुर खण्डको डीपीआर सम्झौता
काठमाडौं : मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरईईसी–एफबीसी जेभीबीच पुस ६ गते...
प्रदेश ३ मा राजधानीको सकसः नेकपाको निर्णयपछि हेटौँडाको पक्षमा उभिएला संसद ?
बागमती नाम नै दर्ता छैन,
अमृत चिमरीया, हेटौंडा– प्रदेश ३ को पहिलो प्रदेशसभा बैठक २०७४ माघ १८ गते बिहीबार बसेको थियो। प्रदेश सभाका...
स्थायी राजधानी तोक्ने निर्णयको जिसस मकवानपुरद्धारा स्वागत
मकवानपुर– ३ नम्बर प्रदेश स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णयको जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले स्वागत गरेको छ । जिल्ला समन्वय समित मकवानपुरका प्रमुख...
मनहरी पहिलो बालमैत्री गाउँपालिका घोषणा हुँदै
मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्वनयुक्त पहिलो गाउँपालिकाको रुपमा घोषणा हुने भएको छ । गाउँपालिकाले बालमैत्रीका विभिन्न ३९ सुचकमा काम सम्पन्न गरेर...
जिससद्धारा प्रोवेशन ब्राण्ड प्राप्त गर्ने सहकारीलाई सम्मान
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल जिल्लाका ४ वटा सहकारी संस्थालाई सम्मान गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना...














