भीमफेदी कारागारबाट २६० जना कैदीबन्दी भागे
मकवानपुर । मकवानपुरको भीमफेदी स्थित क्षेत्रीय कारागारबाट २६० जना कैदीबन्दी भागेका छन् । गएराति १२ः५५ बजे कारागारको ‘क’ ब्लकमा रहेका केदीबन्दीहरू भागेको कारागार प्रमुख...
राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने
मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । नेपाली सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाएर...
राजनीतिक संवादबाट शान्तिपूर्ण समाधान निकाल्नुस् : सुरक्षा प्रमुखहरू
देशका सुरक्षा प्रमुखहरूले संयुक्त विज्ञप्ति निकालेर राजनीतिक संवादबाट समस्याको शान्तिपूर्ण समाधान निकाल्न अनुरोध गरेका छन् । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल र गृह सचिवसहित...
हेटौंडामा पनि कर्फ्यु आदेश
हेटौंडा । जेन जी पुस्ताको प्रदर्शन नरोकिएपछि मकवानपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी...
इटहरी, बुटवल र भैरहवामा पनि कर्फ्यु आदेश जारी
'जेन जी' को आन्दोलन उग्र भएपछि सुनसरीको इटहरी तथा रुपन्देहीको बुटवल र भैरहवामा पनि कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका...
इटहरी उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८...
सिंहदरबार र राष्ट्रपति कार्यालयलगायत संवेदनशील क्षेत्रमा पनि कर्फ्यु
काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कर्फ्यु लाग्ने क्षेत्र विस्तार गरेको छ । 'जेन जी' पुस्ताका कारण दिउँसो नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको...
काठमाण्डाैकाे नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी
काठमाण्डाै – काठमाण्डाैको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले सूचना निकालेर अहिले दिउँसो साढे १२ बजेदेखि लागू हुने गरी राति १०...
प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । मुख्य...
नेपाल प्रहरीकाे आईजीपीमा चन्द्रकुबेर खापुङ नियुक्त
हेटौंडा । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १९ गतेदेखि लागू हुने...














