१९० वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त

देशभरका १९० वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेकाे छ । देशभरका ७५३ पालिकामध्ये १९० वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेकाे...

सार्वजनिक पदमा बस्नेहरूबाट सम्पत्ति विवरण बुझाउन आलटाल

सम्पत्ति विवरण सार्वजनिक गर्न कानुनीरूपमा अनिवार्य छैन सार्वजनिक पदमा बस्नेहरूले आफ्नो र परिवारको सम्पत्ति विवरण बुझाउन आलटाल गर्ने गरेका छन् । उसो त कानुनले सम्पत्ति...

राष्ट्रिय सभा चुनावका लागि मतपत्र केन्द्रमा पुग्याे

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यकाे चुनावका लागि मतपत्र छपाई गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ...

नाप नक्सा भएको जग्गा दर्ता गर्न छुटेकाले निवेदन दिन सक्ने

सरकारले नाप नक्सा भएको जग्गा दर्ता गर्नसम्म छुटेकालाई आगामी दुई वर्षसम्म निवेदन दिन सक्ने व्यवस्था गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मालपोत नियमावली,...

स्थानीय आर्थिक विकास कार्यक्रमका लागि मकवानपुरका ४ सहित १०४ स्थानीय तह छनोट (सूचीसहित)

हेटाैंडा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि मकवानपुरका ४ सहित एक सय चार वटा स्थानीय...

त्रिविका विद्यार्थीले माघ १५ देखि ट्रान्सक्रिप्टको काम अनलाइनमै गर्न सक्ने

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यही माघ १५ गतेबाट ट्रान्सक्रिप्ट लगायतका अन्य सेवाको काम अनलाइनमार्फत गर्नसक्ने भएका छन् । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा...

राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि आजदेखि माघ १२ गतेसम्म लागू...

राष्ट्रिय सभा उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने

निर्वाचन आयोगले आउँदाे माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ । उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन...

राष्ट्रिय सभा सदस्य चुनावका लागि चिह्न प्रदान

आउँदो माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । निर्वाचन आयोगको स्वीकृत...

बझाङमा शुक्रबार राति भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा...

ताजा अपडेट

छुटाउनु भयो कि?