ue{g/ clwsf/L df}lb|s gLlt ;fj{hlgs sf7df8f}F @ ;fpg M g]kfn /fi6« a}+ssf ue{g/ dxfk|;fb clwsf/L z''qmaf/ afn'jf6f/l:yt s]Gb|Lo sfof{nodf rfn"" cfly{s @)&&–)&* jif{sf] df}lb|s gLlt ;fj{hlgs ub}{ . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसकाे कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताउनुभयो ।

सरकारले चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । त्यही लक्ष्य पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाकाे कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ । यस्तै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिनुभयो ।

यस्ताे छ माैद्रिक नीतिकाे पूर्ण पाठ –