अपडेट: समानुपातिकतर्फ एमालेको अग्रता कायमै

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । आज साँझ ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले १३ लाख ९५ हजार...

अपेक्षा गरेभन्दा कम भाेट आयो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन् । रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग...

रौतहटमा आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु, ३ जना घाइते

रौतहटको गौरमा गएराति विद्युत सर्ट भएर आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । गौर नगरपालिका-१ स्थित माइस्थान चोकमा रहेको इस्लाम...

बाराबाट प्रदेशसभामा एमालेका देवनारायण चौधरी निर्वाचित

बारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरी तीन हजार ६ सय २० मतको मतान्तरले...

पर्सा–१ बाट जसपाका प्रदीप यादव निर्वाचित

पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादव निर्वाचित हुनुभएको छ । निवर्तमान वन मन्त्री समेत रहनुभएका...

सिके राउत दोब्बरभन्दा बढी मतले विजयी

सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी...

समानुपातिकतर्फ एमाले अघिअघि, काँग्रेस पछिपछि

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार...

मधेश प्रदेशका जिल्लामा अझै सुरु भएन मतगणना

मधेश प्रदेशका जिल्लामा आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य सुरू हुन सकेको छैन । प्रदेशका आठवटै जिल्लामध्ये कतिपय जिल्लामा मतगणना स्थलमा...

तीन दिनभित्र प्रत्यक्षतर्फकाे नतिजा सार्वजनिक गर्ने आयाेगकाे याेजना

आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । चुनावको तयारीबारे जानकारी दिन...

प्रत्येक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली परीचानलन हुने

मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटिने भएको छ । स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै स्वास्थ्य...

ताजा अपडेट

छुटाउनु भयो कि?