यम पञ्चक (तिहार) शुरु : १७ गते काग र कुकुर तिहार
भाइटीका कात्तिक २० गते ११ : ०२ बजे उत्तम साइत
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार...
नेपाल सम्वत् मनाउन समिति गठन
हेटौंडा – मकवानपुरमा नेपाल सम्वत् ११४२ मनाउन समिति गठन गरिएको छ । नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत् मनाउनका लागि नेवा साँस्कृतिक पुचःका...
राष्ट्रपति भण्डारीद्वारा बडादसैँका अवसरमा शुभकामना व्यक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग...
बडादसैँको मुख्य दिन आज विजयादशमी, टीका थाप्ने प्रभावशाली समय बिहान १०ः०२ बजे
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ ।
विजयादशमीका दिन...
आज महानवमी पर्व : नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै
काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य...
राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरको चियापान
हेटौंडा । राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरको आयोजनामा विजयादशमी लगायतका नजिकीदै गरेको सम्पूर्ण चाडहरूको अवसरमा चियापान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका...
आज महाअष्टमी : दुर्गाभवानीको पूजाआराधना गरी मनाइँदै
काठमाण्डाै – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ । दशैँको आठौँ दिन आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा...
बडादशैंको पाँचौ दिन‚ स्कन्दमाताको पूजा आराधना गरी मनाइँदै
काठमाडौँ – नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी...
चाडपर्वले एकता र सद्भाव कायम गर्न मद्धत गर्छ– प्रमुख खुलाल
मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले चाडपर्वले समाजमा एकता र सद्भाव कायम गर्न मद्धत गर्ने बताउनुभएको छ । टोल विकास संस्था...
उद्योग संघ मकवानपुरको शुभकामना आदानप्रदान
मकवानपुर – उद्योग संघ मकवानपुरले नेपालीहरुको महान पर्व बिजया दशमी, शुभदिपावली, छ्ठ तथा नेपाल सम्वत ११४२ को शुभ अवसरमा आईतबार शुभकामना तथा चियापान कार्यक्रम...














