एक किलो गाँजा बोक्दा मृत्युदण्ड
सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको...
सुडानमा युद्धविरामका बीच गोलाबारी जारी
सुडानमा गएरातिदेखि जारी युद्धविरामका बीचमा तोप, बन्दुकलगायत हतियार पड्काइएका र विष्फोटका घटना भएका छन् । यहाँका स्थानीय बासिन्दाले दोहोरो झडपका घटनाबारे जानकारी पाएको बताउँदै...
आउँदो चुनावमा पनि उम्मेदवार बन्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा पनि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बाइडेनले आज एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपतिको...
बङ्गलादेशमा चट्याङ लागेर नौ जनाको मृत्यु
बङ्गलादेशमा आइतबार परेको चट्याङका कारण दुई घण्टाभन्दा कम समयमा नौ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज,...
श्रीलङ्काबाट एक लाख बाँदर चीनमा बिक्री गर्ने योजनाको अधिकारकर्मीद्वारा विरोध
श्रीलङ्काबाट एक लाख बाँदर चीनमा निर्यात गर्ने सरकारको योजनाको अधिकारकर्मीले विरोध जनाएका छन् । श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी...
रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि वार्ता आवश्यक : ब्राजिलका राष्ट्रपति सिल्भा
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले समस्याको समाधान वार्ताबाटै खोजिनुपर्नेमा जोड...
यौन हिंसा रोक्न युएन वुमनको आग्रह
लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुननदिन तथा त्यसविरुद्ध...
राहुल गान्धीको पुनरावेदन खारेज
मानहानी मुद्दामा दोषी ठहरिनुभएका भारतको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गएकाे महिना...
भारत बन्याे विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश
भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या भएको देशको सूचीमा सूचीकृत...
फ्रान्स सरकारले व्यापक विरोधकाबीच निवृत्तिभरणको उमेर ६४ वर्ष बनायो
फ्रान्समा सरकारले व्यापक विरोधकाबीच निवृत्तिभरण प्राप्तिको उमेर बढाएको छ । निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा राष्ट्रपति इमानुएल म्याक्रोँले हस्ताक्षर गरेसँगै निवृत्तिभरण पाउने उमेर दुई...














