विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो

विश्वका सबैभन्दा ठूूला तेल निर्यातक मुलुकहरूमध्येका धेरैले पेट्रोलियम पदार्थको उत्पादनमा कटौती गर्ने निर्णय गरेका छन् र त्योसँगै विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ...

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । मंगलबार म्यानहटन अदालतमा सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो ।उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक...

जापानले निजामती कर्मचारीको अवकाश उमेर बढायो

जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्‍याइएको छ । यो कदम देशको घट्दो जनसंख्यालाई आंशिक रूपमा प्रतिबिम्बित...

नवजोतसिंह सिद्धू १० महिनाको कारावासपछि रिहा

भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता एवं पूर्व क्रिकेटर नवजोतसिंह सिद्धू शनिबार जेल मुक्त भएका छन् । १० महिनाको कारागार बासाइपछि उनी जेलमुक्त भएका हुन् ।सन्...

पाकिस्तानमा मुद्रास्फीति ३५‍.४ प्रतिशत बढी  

पाकिस्तानको मुद्रास्फीति गत वर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको शनिबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ले मापन गरेको पाकिस्तानको...

मानहानी मुद्दामा राहुल गान्धीलाई २ वर्षकाे जेल सजाय

भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गरेको छ । सन् २०१९ को यो...

भारतीय अर्बपति अडानीकाे सम्पत्ति एकै दिन ५ अर्ब डलरभन्दा धेरैले बढ्याे

भारतीय अर्बपति गौतम अडानीको व्यापारिक समूह अडानी ग्रुपमाथि हिन्डेनबर्ग रिसर्चले लगाएको आरोपबारे छानबिन गर्न समिति गठन भएसँगै अडानी समूहका फर्महरूको शेयर मूल्य उच्च अङ्कले...

फेरि एलन मस्क बने विश्वकै धनी व्यक्ति

फेरि एलन मस्क बने विश्वकै धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन् । सिएनएनका...

टर्कीएमा फेरि ६.४ रेक्टर स्केलको भूकम्प: तीन जनाको मृत्यु

टर्कीएमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गएराति आठ बजेर ४...

टर्की र सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या उन्नाइस हजार तीन सयभन्दा बढी

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी उन्नाइस हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ । भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा...

ताजा अपडेट

छुटाउनु भयो कि?