सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १६ निर्णय गरेको छ ।