एसिया कप क्रिकेटमा भारतसँगको खेलमा सोमपाल कामी आउट भएका छन् । उनी ५६ बलमा ४८ रन बनाएर आउट भएका हुन् । सोमपालले दुई छक्का र एक चौका हाने ।
त्यस्तै दिपेन्द्रसिंह ऐरी २९ रन बनाएर आउट बनाएका थिए । उनलाई हार्दिक पाण्ड्याले एलबीडब्लुले आउट गरेका थिए । गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।
अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे । उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए । उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट भए ।
यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् । यस्तै, कुशल मल्ल दुई रनमा आउट भए । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो । गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए ।
त्यस्तै अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे । उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए । उनी रवीन्द्र जडेजाको बलमा भारतीय कप्तान रोहित शर्माबाट क्याच आउट भए । यसअघि नेपालका भीम सार्की १७ बलमा ७ रन बनाएर आउट भए । उनलाई पनि रवीन्द्र जडेडाले आउट गरेका हुन् ।
यस्तै, कुशल मल्ल दुई रनमा आउट भए । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ३८ रनमा गुमाएको थियो । श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । श्रीलंकाको पालेकेलेमा भारतले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ ।