file photo

सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभा बैठक बस्नेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।