मकवानपुर – मदन भण्डारी फाउण्डेशन मकवानपुरले सदस्यता नविकरणका लागि सूचना जारी गरेको छ । फाउण्डेशनले बिहीबार एक सूचना जारी गर्दै आगामी श्रावण मसान्त भित्र सदस्यता नविरण गरि सक्न अनुरोध गरेको छ ।
फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालद्धारा जारी सूचनामा फाउण्डेशनमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई साउन मसान्त भित्र सदस्यता नविकरण गर्न अनुरोध गरिएको छ । फाउण्डेशनको मिति २०७९÷०३÷२० गते बसेको दोस्रो बैठकको निर्णय अनुसार नविकरण शुल्क वार्षिक ५ सय र आजिवन सदस्य बन्न चाहनेका लागि ५१०० रुपैया निर्धारण गरिएको उल्लेख छ । यस्तै फाउण्डेशनको विधान र निर्णयलाई मानि नयाँ सदस्य बन्न चाहने ईच्छुक व्यक्तिलाई फाउण्डेशनको कार्यालय वा फोन नम्बर ९८५५०६७७५९, ९८५५०२४४९५ ९८५५०७१८४० र ९८४५९४३५८२ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
हेर्नुहोस सूचना

No description available.