हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ को १ हजार १३४ मतको परिणाम सार्वजनिक भएको छ ।
यस्तो छ ताजा मतपरिणाम :
मेयर
कलम – ५४६
सुर्य – २१५
हलो – १४९
उपमेयर
रुख – ४९३
सुर्य – २६९
हलो – ९१
वडा अध्यक्ष
रुख -३६८
सुर्य – ३६५
हसिया हथौडा – २८५











