हेटौंडा – स्थानीय निर्वाचन मतगणना अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ को मतगणना सुरु भएको छ । पहिलो चरणमा १५० मतगणना गर्दा यस्तो छ मतपरिणामः
मेयर
सुर्य -४२
कलम – ५१
हलो – ४३
उपमेयर
सुर्य – ४४
रुख – ६८
हलो – १५
वडाध्यक्ष
सुर्य – ३८
कलम – ९०
हलो – १४