हेटौंडा – मकवानपुरको राक्सिराङमा मतगणना जारी रहेको छ । हालसम्म १ नम्बर वडामा ४ सय मत गणना गर्दा  अध्यक्ष पदमा
एमाले (सुर्य) :- १८४
काङ्ग्रेस (रुख) :- २७४
जसपा (छाता) :- २
ए. समाजवदी (कलम) :- ५
उपाध्यक्ष पदमा
एमाले (सुर्य) :- १८९
माओवादी (हसिया हतौडा) :- २११
एकिकृत समाजवादी (कलम) :-
१ नम्बर वडा अध्यक्ष पदमा
एमाले (सुर्य) :- १७७
काङ्ग्रेस (रुख) :- १५८
माओवादी (हसिया हतौडा) :- १४७