हेटौडा – नेकपा एमाले हेटौडा उपमहानगरपालिका ९ नम्बर वडा कमिटिको अध्यक्षमा यदुवंश खतिवडा चयन हुनुभएको छ । आज सम्पन्न २० औं वडा अधिवेशनले खतिवडाको अध्यक्षतामा ४० सदस्य कमिटि गठन गरेको ।

May be an image of 10 people, including Naren Bhandari, लक्ष्मण प्रसाद भण्डारी, Ashakaji Shresth and Sunil Lopchan, people standing and food

अधिवेशनले कमिटीको उपाध्यक्षमा अञ्जना पौडेल, सचिव नारायण खतिवडा, उपसचिव दिपक मिश्र र गोमा शाह तथा आर्थिक विभानग प्रमुखमा सञ्जय प्रसाद अर्याललाइ चयन चयन गरेकाे छ । अधिवेशन बागमती प्रदेश कमिटि सदस्य एवम् राष्ट्रिय सभा सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

May be an image of 9 people, including Ramchandra Rai and Ashakaji Shresth and people standing