काठमाडौँ – माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा आजदेखि बिजुली उत्पादन सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले उद्घाटन गर्दै हुनुहुन्छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना उद्घाटन समारोह (लाइभ)