सांकेतिक तस्विर

मकवानपुर– मकवानपुरमा शनिबार ३९ जनाले कोरोना संक्रमण जितेका छन् । कोरोनाको फलोअप परीक्षणका क्रममा उनीहरूकाे रिपाेर्ट नेगेटिभ देखिएको हेटाैंडा उपमहानगरपािलकाका जनस्वास्थ्य निरिक्षक भाेलाप्रसाद चाैलागाइले जानकारी दिनुभयाे । शनिबार काेराेना जित्नेहरू अधिकांश हाेमआइसाेलेसनमा बसेकाहरू रहेकाे समेत उहाँले जानकारी दिनुभयाे ।