मकवानपुर– बाग्मती प्रदेशले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो ।
प्रदेश सरकारले चालु तर्फ ५१ दशमलव १२ प्रतिशत अर्थात २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार र पूँजीगत तर्फ ४८ दशमलव ८८ प्रतिशत अर्थात २५ करोड १४ करोड १ लाख ५९ हजार रकम विनियोजन गरेको छ । बजेटले कृृषि स्वास्थ्य शिक्षा, पर्यटन तथा विकास निमाण साथै पुर्वाधार निर्माण कार्यलाई जोड दिएको छ ।

बजेटकाे पुर्णपाठ याहाँबाट हेर्नुहाेस–