मकवानपुर । मकवानपुर जिल्लामा अनिश्चितकालिन कफ्र्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जिल्ला भर अर्को आदेश नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्टले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम यसअघि आज बिहान १० बजेसम्म जारी कफ्र्यू आदेश अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागु गर्नु भएकाे हो । मिति २०८२/०५/२४ गते रातीको १२ः०० बजेदेखि मिति २०८२/०५/२५ गतेको विहान १०ः०० वजेसम्म जारी भएको कफ्र्यू आदेश अर्को आदेश जारी नभएसम्मको लागि जिल्लाभर कायम गर्दै सो अवधिमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रर्दशन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा उल्लेख छ ।

May be an image of text that says 'फोग .७-२०४९४ 미×콩특신사 mukawanper@mslita.gov.op मेभ: 请日:R:sp:/k/uonyununun http:/p/moawamrurm.mb.v ोपाला सरणार गृह ग्श्राबय जिल्ला प्रशासन कार्यालय मक्महागपुर पন্ধ कंकपाা:- 052/도곡 नतानी नम्ट मिती:-२०५२/०/१४ भै.सं.:-૧૧ ससागा २, गंवलमार नयजप प्रमुख जिल्ला अधिकारीवाट जारी भएको करपर्यु आदेश मिति २०६२/०४/२४ गते रातीको १२:०० बजेदेखि मिति ಧಧವ///್ गतेको विहान 90:00 वजेसम्म जारी भएको कपर्यु आदेश अर्को आदेश जारी नमए सम्मको लागि स्थानीय प्रशासन ऐन, २०२६ को दफा ६क बमोजिम मकवानपुर जिल्ला भर कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्र्दशन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको (स्किम श्रेष्ठ) प्रमुख जिल्ला अधिकारी'