काठमाडौँ  सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को आजदेखि औपचारिकरुपमा  शुभारम्भ भएको छ  । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच आज  भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिएको हो ।

आजदेखि भ्रमण वर्ष-२०२० को शुभारम्भ (लाईभ्):

VISIT NEPAL 2020

VISIT NEPAL 2020

Gepostet von Nepal Television am Mittwoch, 1. Januar 2020