हेटौंडा- हेटौंडा-११ को मतगणना जारी रहेको छ। ११ नंबर वडाको हालसम्म ५ सय ५० मतगणना सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा न ११ को ५५० मतगणनाको परिणाम :
मेयर
गठबन्धन – १४९
एमाले – १४१
राप्रपा – १८०
उपमेयर
गठबन्धन – १९८
एमाले – १९०
राप्रपा – ४६
वडा अध्यक्ष
एमाले – २०५
माओवादि – १४९
धारो – ९१