हेटौंडा । स्थानीय निर्वाचन मतगणना अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ को मतगणना सुरु भएको छ ।
पहिलो चरणमा ३५० मतगणना गर्दा यस्तो छ मतपरिणामः
मेयरतर्फ
सुर्य – ८८
कलम – १०७
हलो – ११६
उपमेयर
सुर्य – १०२
रुख – १५३
हलो – ३३
वडाध्यक्ष
सुर्य – ९९
कलम – २००
हलो – २९











