विद्यालय शिक्षा ऐन जारी गर्न १६ विद्यार्थी संगठनको माग

हेटाैंडा । सोह्र विद्यार्थी सङ्गठनले अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । संयुक्त विद्यार्थी सङ्गठनका तर्फबाट आज प्रतिनिधिसभा, स्वास्थ्य शिक्षा...

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीलाई अघि बढाउनुपर्छ : देउवा

हेटाैंडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी एकबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिनु भएकाे छ । सोमबार सानेपामा...

गाैर हत्याकाण्डकाे छानबिन अघि बढाउन सर्वाेच्चकाे परमादेश

सर्वोच्च अदालतले जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवसहित गौर हत्याकाण्डमा जाहेरी दर्ता भएका व्यक्तिहरूमाथि छानबिन अघि बढाउन परमादेश जारी गरेको छ । आज न्यायाधीशद्वय...

सूचना प्रविधि, सुशासन र विकास

केपी शर्मा ओली आज सूचना र सञ्चार प्रविधि, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन, विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ । हामी...

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

हेटाैंडा । भारतीय विदेशसचिव विक्रम मिस्री नेपाल भ्रमणमा आइतबार काठमाडौँ आइपुग्नु भएकाे छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव मिस्री दुईदिने...

एमाले विधान महाधिवेशनको तयारी तीव्र, २३ सय ९२ जना सहभागी हुने 

हेटाैंडा । यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी...

बागमती प्रदेश सरकार पुनर्गठन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार पुनर्गठन गर्नुभएको छ । काँग्रेसका ५ मन्त्री थप्दै उहाँले १४ सदस्यीय मन्त्रीपरिषद्लाइ पूर्णता दिनु भएको हाे...

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिनुहुँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । आज  दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको...

प्रधानमन्त्री ओलीद्वारा राखी ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा शनिबार राखी ग्रहण गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफूले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको...

बागमतीका मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन कांग्रेसले लगायो ह्वीप

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २७ साउनमा लिने विश्वासको मतमा तीन बुँदे ह्वीप जारी गरेको छ । ह्वीपअनुसार...

ताजा अपडेट

छुटाउनु भयो कि?