राष्ट्रपति कार्यालयमा पनि आगजनी
महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् । जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई...
आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते
पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा देखिएको छ ।उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन ।
बालेनले भने- सेना प्रमुखसँग वार्ता गर्न तयार हौं, त्यसअघि संसद विघटन अनिवार्य
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनकारीलाई अब हिंसा र तोडफोड रोक्न र सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका छन् । उनले अब जेनजी पुस्ताले देशको...
मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबै सेनाको गोप्य सुरक्षामा
प्रदर्शन, तोडफोड र आगजनी बढ्दै गएपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैलाई सेनाले सुरक्षामा राखेको छ । नेपाली सेनाले सबै प्रधानमन्त्रीदेखि सबै मन्त्रीलाई गोप्य स्थानमा राखेको हो...
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री ओलीले पेस गरेको राजीनामा आजैका मितिदेखि लागू हुने...
प्रधानमन्त्री ओलीद्वारा राजीनामा
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हिजोदेखि शुरू भएको 'जेन जी' पुस्ताको आन्दोलनका कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार...
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध कायमै, छानबिन समिति गठन गर्ने मन्त्रिपरिषद्काे निर्णय
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गर्नु भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले...
गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनु भएकाे छ । सोमबार साँझ मन्त्रिपरिषद् बैठकमै उहाँले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाउनुभएकाे हाे ।सोमबार भएको...
बागमती प्रदेश सभाको बैठक यही भदौ २७ गते बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही भदौ २७ गते अपराह्न १ः०० बजे बस्ने भएको छ । सोही दिन बिहान ११ः०० बजे प्रदेशसभा सचिवालयमा कार्य...
सामाजिक सञ्जाल सम्बन्धी निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्रीलाई देउवाको फोन
सामाजिक सञ्जाललाई निष्क्रिय गराउने सरकारको निर्णय तत्काल फिर्ता लिन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्नु भएकाे छ । कांग्रेसको पदाधिकारी...













