बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
जेनजी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि त्यसबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बोलाइएको बैठक करिब...
रास्वपाद्वारा प्रधानमन्त्रीकाे राजीनामासँगै मध्यावधि निर्वाचनकाे माग
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले मध्यावधि निर्वाचनको माग गरेको छ । सोमबार रास्वपाले एक प्रेस विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनको माग गरेको हो । सोमबार...
प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद बैठक, मन्त्रिपरिषद् बैठक साँझ ६ बजे
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । उनले अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा परिषद् बैठक बोलाएका हुन् । सुरक्षा परिषद्मा...
जेनजी प्रदर्शनमा १४ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर
हेटौंडा । काठमाडौँ उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा...
‘जेनजी’ को प्रदर्शनका कारण राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित
हेटौंडा । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ । बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक,...
जेन-जीको प्रदर्शनका कारण राष्ट्रियसभा बैठक स्थगित
सोमबार सबा १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । जेनजी पुस्ताको आन्दोलनको कारण बैठक स्थगित भएको हो । राष्ट्रिय सभाका प्रवक्ता...
कांग्रेस महामन्त्री गगन थापा भदौ २४ गते हेटौंडा आउँदै
मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा हेटौंडा आउने हुनु भएको छ । ११२ औं वीपी जयन्तीको अवसरमा आगामी २४ भदौ गते आयोजना...
एमालेको विधान महाधिवेशन : समूहगत छलफल सकियो
हेटाैंडा । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गतको समूहगत छलफल सकिएको छ । हिजोदेखि चलिरहेको विधान महाधिवेशनमा आज दुई हजार एक सय २६ प्रतिनिधिलाई १०...
बागमती प्रदेशका वन मन्त्री केसीद्धारा ३७ बुँदे प्रतिवद्धता पत्र सार्वजनीक
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीले वन संरक्षणदेखि जलाधार व्यवस्थापनसम्मका विषय समेट्दै ३७ बुँदे प्रतिवद्धता सार्वजनिक गर्नु भएको छ...
वनलाई उत्पादन र रोजगारीसंग जोड्नुपर्छ: मन्त्री केसी
हेटौंडा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वन क्षेत्रलाई उद्योग र उत्पादनसंग जोड्नु पर्ने बताउनुभएको छ । बुधबार मकवानपुरको बागमती गाउँपालिका स्थित...














