कुलेखानी जलविद्युत केन्द्रको बाँध भरिन लागेपछि सतर्कता अपनाउन आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर तालको बाँध भरिन लागेपछि सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले कुलेखानी ड्याम...
भोलि र पर्सि पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह
राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले भोलि शुक्रबार र पर्सि शनिबार पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको छ । विपद् जोखिम न्यूनीकरण...
पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध
अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखाको सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको...
मौसम पूर्वानुमान महाशाखाद्वारा ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी
हेटाैंडा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सात प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ । मौसम पूर्वानुमान महाशाखाले...
बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
मकवानपुर । बागमती प्रदेश सरकारले नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले आज ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको...
बागमती प्रदेशसभा बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज (आइतबार) बस्ने भएको छ । आइताबर दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ...
दशैँको टीकाको साइत बिहान ११ बजेर ३६ मिनेटमा
यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस...
बागमती प्रदेश सभाको बैठक असोज ६ गतेका लागि आह्वान
हेटाैंडा । बागमती प्रदेश सभाको बैठक आगामी ६ असोजका लागि आह्वान गरिएको छ । बैठक असोज ६ गते आइतबार दिनको १ बजे बस्ने प्रदेश...
आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल...
फाउण्डेसन मकवानपुरले रजत वर्ष र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने
मकवानपुर । मदन भण्डारी फाउण्डेसन मकवानपुरले असोज महिनामा रजत वर्ष र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ । मंगलबार संस्थाका अध्यक्ष रघुनाथ खुलालको...













