मकवानपुरसहित १८ जिल्लाका नदी तथा खोलामा तीन दिनसम्म बाढीको खतरा
हेटाैंडा – बाढी पूर्वानुमान महाशाखाले मकवानपुरसहित १८ जिल्लामा आजदेखि तीन दिनसम्म साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको...
२०७ स्थानीय तहले बजेट ल्याउन सकेनन्
नयाँ आर्थिक वर्ष सुरु भएको पाँच दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । संविधानअनुसार स्थानीय तहले असार...
देशभर करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न
साउन २ गते सोमबारसम्म देशभर करिब ७० प्रतिशत धान रोपाई सम्पन्न भएको छ । असार मसान्तसम्ममा देशभर ६८ प्रतिशत अर्थात् ९ लाख हेक्टर क्षेत्रफलमा...
बाजुरामा भूकम्पकाे धक्का
बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका...
केही स्थानमा भारी वर्षाको सम्भावना
आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं...
गठबन्धनको बैठक बोलाइयो, बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री फेर्नेबारे छलफल हुने
सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बोलाइएको छ । बैठक आज (शुक्रबार) दिउँसो बस्न लागेको हो ।बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुने...
कात्तिक वा मङ्सिरसम्ममा सङ्घ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त
काठमाडौँ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताउनुभएको...
देशभर १७ प्रतिशत मात्र रोपाइँ
देशभर १७ प्रतिशत मात्र खेतमा रोपाइँ भएको कृषि विभागले जानकारी दिएको छ । विभागका अनुसार कर्णाली र सुदूरपश्चिममा मनसुन सक्रिय भएको र रोपाइँ तीव्र...
देशका धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षा : नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन...
गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परिरहेको छ । सातै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको झरी छ भने केही ठाउँमा ठूलो वर्षा भएको...
मंसिर १० गते भित्र संघ र प्रदेशको निर्वाचन सक्ने आयोगको तयारी
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको जानकारी दिएका छन्...














