कक्षा १२ को परीक्षामा चार लाख ६७ हजार विद्यार्थी सहभागि हुँदै

मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी...

आज धेरै ठाउँमा हावाहुरीकाे सम्भावना

आज देशका धेरै ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसो १, २ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद्...

हुलाकी राजमार्गको काम ७० प्रतिशत सम्पन्न

राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा हालसम्मको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । एक हजार आठ सय ५७ किमीमध्ये अहिलेसम्म नौ सय ५७ किमी कालोपत्र...

जनप्रतिनिधि र कर्मचारीको वैदेशिक भ्रमणमा कडाइ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ गरेको छ । मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै जनप्रतिनिधि...

एसियाका तारा गौतम बुद्ध

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम...

वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

आयातकर्ताले जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकले...

डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान, दस्तुर तिर्नु नपर्ने

लोकसेवा आयोगले उम्मेदवारको आवेदन डाटा हराएपछि पुनः दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर पुनः दरखास्तको आव्हान गरेको हो ।आयोगको अनलाइन दरखास्त...

आज पनि देशभर वर्षाको सम्भावना

आजदेखि वर्षा क्रमशः कम हुँदै मौसम सुधारतर्फ उन्मुख हुने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि वर्षा क्रमशः कम...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको...

नेपालको ऐतिहासिक उपलब्धि : एसीसी प्रिमियर कपको उपाधिसँगै एसिया कपमा

एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ । उपाधिसँगै नेपाल यसैवर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।...

ताजा अपडेट

छुटाउनु भयो कि?