आज राति कोशी, बागमती र मधेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना
हेटाैंडा, असार ८ । आज राति कोशी, बागमती र मधेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
सातवटै प्रदेश सरकारले आज बजेट ल्याउदै
सातवटै प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट ल्याउदै छ्न । सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारहरुले असार १...
सडकमा सार्वजनिक गाडी कम, यात्रु समस्यामा
हेटौंडा, २० जेष्ठ । आज सडकमा सार्वजनिक गाडी कम चलेका छन् । हिजो अस्तिको तुलनामा सार्वजनिक गाडी कम गुडेका ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका...
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब बढी
सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरूसमेतको बेरुजु १२ खर्ब ८४ अर्ब नाघेको छ । आज सार्वजनिक भएको...
राष्ट्रपति समक्ष महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन पेस (पूर्णपाठसहित)
३० बैशाख २०८२ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम...
सरकारको आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको छ । नयाँ...
शिक्षक अन्दोलनका कारण कक्षा १२ को परीक्षा सर्यो
१० बैशाख, शिक्षकहरूको आन्दोलनका कारण भोलिदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यसअघि तोकिएको मितिमा परिक्षा हुने बताए...
कक्षा–१२ को परीक्षा नसर्ने निर्णय
कक्षा–१२ को परीक्षा नसर्ने भएको छ । यही वैशाख ११ गतेदेखि परीक्षा मिति तय छ । आज (वैशाख ९) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित मितिमा...
कक्षा १२ को परीक्षाबारे निर्णय लिन परीक्षा बोर्डको बैठक बस्दै
९ बैशाख, राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।...
देशभर गर्मी बढ्दो, तराईमा अधिकतक तापक्रम ४० डिग्रीसम्म
पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । विशेषगरी तराई/मधेशका जिल्लाहरुमा गर्मी धेरै छ ।
पश्चिम तराईको धनगढीमा हिजो अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस...













