प्रदेश नं. २ का प्रदेश प्रमुख झाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा...

रेल चलाउन छिट्टै जनकपुर आउँछु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले चुनाव एक दिन पनि तलमाथि नसर्ने बताउनुभएको छ । धनुषाको मिथिला नगरपालिका ७ को ढल्केबरमा...

त्रिभुवन आर्मी मेयर गोल्डकपको सेमिफाइनल प्रवेश

हेटौंडा– विभागीय टोली त्रिभुवन आर्मी क्लब मेयर गोल्डकप प्रतियोगिता २०७७ काे सेमिफाइनलमा प्रवेश गरेको छ । महोत्तरीकाे भंगाहा नगरपालिकाकाे आयोजना र नेसनल युवा क्लबको...

तराईमा अबकाे दुई हप्तासम्म बाक्लो हुस्सु लाग्ने

तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसमविद्काअनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान...

नेकपालाई कमजोर बनाउनेका विरुद्ध आफूहरुः उपप्रम पोखरेल

बारा– उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलल नेकपालाई कमजोर बनाउने षडयन्त्र भइरहेको हुँदा त्यसको विरुद्ध आफूहरु उत्रिएको बताउनुभएको छ । नेकपा जिल्ला कमिटी...

काठमाण्डाैमा वायु प्रदूषण केही घट्यो : हेटौँडा, जनकपुर र विराटनगरमा भने जोखिम कायमै

काठमाण्डौ – काठमाण्डौमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसम बदलीसँगै मङ्गलबार हिजो र सोमबार अस्ति काठमाण्डौलगायतका सहरमा वायु प्रदूषणको...

सप्तरीमा माछा मार्ने क्रममा झडप हुँदा एक महिलाको मृत्यु

माछा मार्ने क्रममा भएको विवादमा झडप हुँदा सप्तरीमा आइतबार एक महिलाको मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका ३ कुशबाहा टोलकी ३५ वर्षीया गंगियादेवी...

साढे ३ वर्षमा ‘फास्ट ट्र्याक’ को प्रगति १६ प्रतिशत मात्रै

निर्माण सुरु भएको साढे तीन वर्षमा काठमाण्डौ–तराई–मधेस द्रुत–मार्ग अर्थात् फास्ट ट्र्याक’ को भौतिक प्रगति १६ दशमलव १ प्रतिशत मात्रै पुगेको छ । ७२ दशमलव...

अख्तियार हेटौँडाको प्रगति १२ प्रतिशत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले चालू आर्थिक वर्ष ०७७/०७८ को पछिल्लो चार महिनाका अवधिमा १२ दशमलव ८७ प्रतिशत प्रगति हासिल गरेको छ ।...

३७ स्थानीय तहले अझै पेश गरेनन् २०७७–७८ को बजेट

काठमाडौं– चालु आर्थिक वर्षको करिव चार महिनाको अवधी वितिसक्दा पनि देशभरका ३७ स्थानीय तहले अझै पनि आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गरेका छैनन्...

ताजा अपडेट

छुटाउनु भयो कि?