भरतपुर १६ कोे प्रारम्भिक मत परिणामः काँग्रेसको अग्रता

चितवन- चितवनको भरतपुर महानगरपालिका १६ मा भएको उपनिर्वाचनको मत गणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेद्वारले अग्रता लिएका छन् ।...

सिन्धुपाल्चोकको ईन्द्रावती-८ मा नेकपाका केदार आचार्य विजयी

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिका -८ मा नेकपाका उम्मेद्वार विजयी भएका छन् । नेकपाका उम्मेद्वार केदार आचार्यले ७१२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका...

चितवनमा उपनिर्वाचनको मतगणना सुरु

चितवन- चितवनमा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । भरतपुर महानगरपालिका १६ र खैरहनी नगरपालिकाको ४ र ५ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको...

१३औँ साग भव्य समारोहका बीच भोलि राष्ट्रपतिले उद्घाटन गर्नुहुँदै

काठमाडौँ- १३औँ  दक्षिण एसीयाली खेलकुद प्रतियोगिता सागको आईतबार काठमाडौंको दशरथरंगशालामा भव्य समारोहका बीच उद्घाटन हुने भएको छ । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ः०० बजे उद्घाटन...

श्रीमित्र मिलनको २० औं साधारणसभा सम्पन्न

मकवानपुर- हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको श्रीमित्र मिलन बहुउद्देश्यीय सहरकारी संस्थाको २० औं वार्षिक साधारण सभा शनिबार सम्पनन भएको छ । संस्थाका...

साग पुरुष भलिबल : सेमिफाइनल समीकरण पूरा

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।  समूह चरणको अन्तिम खेलमा पाकिस्तानले श्रीलंकामाथि ३–१ ले...

साताको शेयर : एक अर्ब ३२ करोडको कारोवार

काठमाडौँ  –धितोपत्र बजार यस साता पनि उतार चढावपूर्ण रह्यो । बजारले समातेको ओरालोको लय यस साता पनि उस्तै अवस्थामा रह्यो । पाँच कारोवार दिनमा बुधबार...

प्रधानमन्त्रीलाई कम्तीमा एक हप्ता अस्पतालमै राखिने

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै कम्तीमा एक हप्ता अस्पतालमै राखिने भएको छ । स्वास्थ्यमा क्रमिक सुधार भए पनि संक्रमण हुने डर भएकाले अझै...

देशभरकै तापक्रम क्रमिक रुपमा घट्दै: सावधानी अपनाउन माैसमविद्काे आग्रह

काठमाण्डाै - अब देशभरिकै तापक्रम क्रमिक रुपमा घट्ने भएकाले चिसोबाट बच्नको लागि पूर्वतयारी गर्न मौसमविद्ले सुझाव दिएका छन् । बिहान बेलुकी हुस्सु र कुहिरो लाग्ने...

जनप्रतिनिधिले क्षमता विकासमा ध्यान दिन जरुरी–सभामुख श्रेष्ठ

मकवानपुर– ३ नम्बर प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले जनप्रतिनिधिहरुले आफ्नो क्षमता विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । ईन्सेकको आयोजनामा नागरिक तथा राजनीतिक र आर्थिक,...

ताजा अपडेट

छुटाउनु भयो कि?