दसैँको टीका साइत बिहान ११ बजेर ५१ मिनेटमा
यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस...
अन्तिम मतदाता नामावली, मतदान स्थल र केन्द्र स्वीकृत
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्न पाउने भएका छन् ।...
निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुमोदन
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन गरिएको छ । आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित...
चुनावको लागि अढाइ लाख कर्मचारी माग
निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारसँग अढाइ लाख कर्मचारी मागेको छ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले...
एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्याे
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीले सूचना निकालेर भर्ना आह्वान गरेको हो ।प्रहरी...
मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक
आगमी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगद्धारा सार्वजनिक तालिका अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता...
राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा मङ्सिरमा सार्वजनिक हुने
राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा आगामी मङ्सिर अन्तिम हप्ता सार्वजनिक हुने भएको छ । जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित...
निर्वाचनमा नेपाल प्रहरीलाई झण्डै आठ अर्ब बजेट
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई सात...
समानुपातिकतर्फ ७६ दलको निवेदन
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार...
आज हरितालिका तीज, हर्षल्लासका साथ मनाइँदै
आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ । हिन्दू धर्मालम्बी नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्दछन् । आजको दिन व्रत बसी शिव-पार्वतीको...














