सत्ता गठबन्धन निकट पत्रकार सङ्गठनलाई २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले सत्तारूढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार सङ्गठनसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहितामा रहेको सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा पत्रकारले...
स्थानीय तह निर्वाचनको सन्दर्भमा एमाले अध्यक्ष ओलीको बिशेष अपील (पूर्णपाठ)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सूर्यध्वजाबहाक उम्मेदवारलाई मत दिन मतदातालाई आह्वान गर्नुभएको छ । आगामी बैशाख ३० गते हुन गइरहेको...
निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारले २० लाख पाउने
सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण...
३० गते सबै आन्तरिक उडान बन्द हुने
वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने...
यसपालि मत बदर हुने जोखिम धेरै
स्थानीय तह निर्वाचनको रौनक बढे पनि कतिपय मतदातामा कसरी मतदान गर्ने अन्योल देखिएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने जोखिम छ...
मतदानकाे दिन आउँदो शुक्रवार पनि पानी पर्ने सम्भावना
आउँदो शुक्रवार हुने पालिका चुनावका दिन पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मतदान हुने दिन शुक्रवार देशका मध्य र पूर्वी क्षेत्रमा...
तीन गाउँपालिकाका अध्यक्षसहित ३९० जना निर्विरोध निर्वाचित (विवरणसहित)
स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् । ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्नका...
मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने
यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै...
“दिगो विकास र स्थायित्वका लागि एमालेको जित”
मकवानपुर – बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषदका सदस्य डोरमणि पौडेलले देशको दिगो विकास र स्थायित्वका लागि एमालेको जित अपरिहार्य...
अन्य दलको झन्डा प्रयोग नगर्न आयोगको आग्रह
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झन्डा प्रयोग नगर्न...













