अष्ट्रेलियासँगको पहिलो टि-२० क्रिकेटमा इंग्ल्याण्ड विजयी

हेटाैंडा– अष्ट्रेलियासँगको पहिलो टि-२० क्रिकेट इंग्ल्याण्डले जितेको छ । गएराति इंग्ल्याण्डको साउथह्याम्टनमा भएको रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई दुई रनले हराएकाे हाे । पहिले ब्याटिङ गरेको...

सीपीएल : जमैकाको जितमा सन्दीपको २ विकेट

क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टिम जमैका तालवाजले जित निकालेको छ । बिहान सकिएको खेलमा जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले...

सिनसिनाटी ओपनको उपाधि जोकोभिचलाई

विश्व नम्बर एक नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न सिनसिनाटी ओपनको उपाधि जितेका छन् । न्यूयोर्कमा गएराति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएर जोकोभिचले उपाधि जितेका...

आर्सनलले जित्याे कम्युनिटी शिल्ड फुटबलको उपाधि

आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । बेम्बली स्टेडियममा भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो । खेलको निर्धारित...

चेन्नई सुपर किंग्सका १० सहित आईपीएलका १३ जनामा कोरोना पुष्टि

इण्डियन प्रिमियर लिग आईपीएलको लागि दुबई पुगेको चेन्नई सुपर किंग्स क्लबका १० जनासहित १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । चेन्नईका दुई जना खेलाडीसहित आईपीएल...

च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखलाइ

यूइएफए च्याम्पियन्स लिगको यस सिजनको उपाधिः जर्मन क्लब बायर्न म्युनिखले हात पार्न सफल भएको छ । गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन...

च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज

हेटौंडा– च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज हुँदैछ । पोर्चुगलको लिस्बनमा राति पौने एक बजे हुने खेलमा जर्मन क्लब बायर्न म्युनिख र पेरिस सेन्ट...

सीपीएल : सन्दीपकाे टिम जमैका १४ रनले पराजित

हेटौंडा– क्यारेबियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तालवाज गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको छ । गुयानाले १९ ओभर एक...

मालिंगाले आईपीएलका सुरुवाती खेलहरु गुमाउने

कोरोना भाईरसको कारण युएयइमा आयोजना हुने १३ संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा श्रीलंकाका भेट्रान बलर लासिथ मालिंगाले इन्डियन प्रिमियर लिग ९आईपीएल० को सुरुवाती खेलहरु...

अनलाइन मार्फत राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

मकवानपुर– आगामी भदौ १३ गते अनलाई मार्फत राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । जेसीआई हेटौंडा र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा राष्ट्रव्यापी...

ताजा अपडेट

छुटाउनु भयो कि?