आईपीएल : कोलकत्तालाई हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा फर्किएको छ । राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराउँदै दिल्ली शीर्ष...

आईपीएल : राजस्थानलाई ८ विकेटले हराउँदै बेङ्ग्लोर तालिकाको शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग क्रिकेट ९आईपीएल०मा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । शेख जायद स्टेडियम आबुधाबीमा राजस्थानले दिएको एक सय ५५...

आईपीएल२०२०ः हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित...

लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल क्वाटरफाइनलमा

लिभरपुललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै आर्सनल इंग्लिस लिग कप (काराबायो) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा निर्धारित ९० मिनेटको खेल...

आईपीएल२०२०ःपञ्जाब बिरूद्ध मुम्बई ४८ रनले विजयी

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । आबुधाबीमा राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले हराएर...

म्यानचेष्टर युनाइटेड र एभरटन क्वाटरफाइनलमा

प्रिमियर लिग क्लबद्वय म्यानचेष्टर युनाइटेड र एभरटन काराबायो कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा युनाइटेडले प्रिमियर लिगकै ब्राइटनलाई ३(० ले पराजित...

आईपीएलः राजस्थानलाइ पराजित गर्दै कोलकत्ता ३७ रनले विजयी

इन्डियन प्रिमियर लिग  (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ । यूएईमा राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै...

आईपीएल २०२०ः हैदराबादको पहिलो जित, दिल्ली १५ रनले पराजित

हेटाैंडा– इण्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । यूएइमा जारी १३ औं संस्करणको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले...

आईपीएल २०२०ः सुपरओभरमा बेंग्लोरको रोमाञ्चक जित

आईपीएल २०२० को दशौँ खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले मुम्बइ इण्डियन्सविरुद्ध सुपर ओभरमा जित हासिल गरेको छ । टस हारेर ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २०...

प्रिमियर लिग : लेस्टर सिटीसंग म्यानचेस्टर सिटी पराजीत

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई ५-२ गोल अन्तरले हराएको छ ।  घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको सिटीले लेस्टरसँग हार...

ताजा अपडेट

छुटाउनु भयो कि?