महिला भलिबलमा भारतमाथि नेपालकाे ऐतिहासिक जित
महिला भलिबलको इतिहासमा पहिलो पटक नेपालले भारतलाई हराएको छ । काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो...
भारत र श्रीलङ्काबीचको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदै
भारत र श्रीलङ्काबीच तीन खेलको एक दिवसीय शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो एक दिवसीय खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे कोलम्बोमा शुरु...
३३औँ ग्रिष्मकालीन पेरिस ओलम्पिक सुरु
विश्व खेलकुदको महामुम्भ ३३औँ गृष्मकालीन ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा औपचारिक रुपमा सुरु भएको छ। फ्रान्सको पेरिसस्थित सेन नदी किनारमा शुक्रबार राति भव्य समारोहबिच उद्घाटन गरिएको हो ।
पेरिस...
नेपालसंग यूएई ६ विकेटले पराजित
महिला एशिया कप टी–२० क्रिकेटको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हराएको छ । श्रीलङ्काको दम्बुलामा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ८...
इंग्ल्याण्डका फुटबल प्रशिक्षक साउथगेटद्वारा राजीनामा
इङ्गल्यान्ड फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । युरो कप फुटबलको फाइनलमा स्पेनसँग हारेपछि प्रशिक्षक साउथगेटले आज राजीनामा दिएका बीबीसीले जनाएको...
च्याम्पियन्स ट्रफी र विश्व टेस्ट च्याम्पियनशिपमा भारतले राेहितकाे कप्तानीमा खेल्छ : जय शाह
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले आईसीसी च्याम्पियन्स ट्रफी र विश्व टेस्ट च्याम्पियनशिप (डब्ल्यूटीसी) मा भारतको नेतृत्व रोहित शर्माले गर्ने बताएका...
हार्दिक पान्ड्या टी-२० वरियताको अलराउन्डरतर्फ शीर्ष स्थानमा
भारतीय अलराउन्डर हार्दिक पान्ड्या टी-२० वरियताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उग्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हार्दिक २ स्थान...
भारतले जित्यो टी-२० विश्वकप 2024 को उपाधि
भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि पहिलो टी२० पटक विश्वकप उपाधि...
टी-२० वरियतामा नेपालको एक स्थान सुधार
आइसिसी ट्वान्टी–२० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा यसअघि १८औं स्थानमा रहेकाे नेपाल...
टी–२० विश्वकप : ‘सुपर–आठ’ को खेल तालिका सार्वजनिक
आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर–आठ’ को खेल तालिका सार्वजनिक भएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको तालिकाअनुसार पर्सि बुधवार...














