महाराष्ट्रकाे मुख्यमन्त्रीमा एकनाथ शिन्दे
भारतकाे महाराष्ट्रकाे मुख्यमन्त्रीमा शिवसेना विद्राेही समूहका नेता एकनाथ शिन्देले शपथ लिनुभएकाे छ । यसका साथै पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदकाे शपथ लिनुभएकाे छ ।...
रुससँग लड्न मासिक पाँच अर्ब डलर आवश्यक : युक्रेनका राष्ट्रपति जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने बताउनुभएको छ । स्पेनमा भइरहेको उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको...
श्रीलङ्कामा अबको २ हप्ता अत्यावश्यक बाहेकका गाडीलाई इन्धन बेच्न रोक
श्रीलङ्काले अत्यावश्यक बाहेकका गाडीहरूलाई पेट्रोलियम पदार्थ बिक्री बन्द गरेको छ । खराब आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले जुलाई १० तारिखसम्मका लागि सार्वजनिक बस, रेल, चिकित्सा...
बेलायतमा ३० वर्षयताकै ठूलो रेल हडताल
बेलायतमा रेल्वे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भिडले मङ्गलवार अराजकताको सामना गर्न सक्ने बताइएको छ...
श्रीलङ्कामा कृषि उत्पादन बढाउन शुक्रवार पनि सार्वजनिक बिदा
श्रीलङ्काले कृषि प्रवर्द्धनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि हप्ताको शनिवार र आइतवार सार्वजनिक बिदा दिँदै आएको श्रीलङ्काले अब...
भारतमा १६ औँ राष्ट्रपति छान्न जुलाई १८ मा चुनाव हुने
भारतमा १६ औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा चुनाव हुने भएको छ । त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन...
थाइल्यान्डमा गाँजामाथिको प्रतिबन्ध हट्यो, जेलमा रहेका झन्डै ४ हजार कैदी छुट्दै
थाइल्यान्डले गाँजालाई प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाएको छ । कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै थाइल्यान्डले गाँजामाथिको प्रतिबन्ध हटाएको बीबीसीले जनाएको छ ।...
पाकिस्तानको पञ्जावमा ९ जनाको गोली हानी हत्या
पाकिस्तानको पञ्जाव प्रान्तमा अलग अलग स्थानमा भएका गोली प्रहारमा परेर कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । गएको २४ घण्टा यता भएका ती...
भारतमा तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जनाको मृत्यु
भारतको उत्तराखण्डको उत्तराकाशीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । ३ जना गम्भीर घाइते भएका छन् । २८ तीर्थयात्री बोकेर...
वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर ५० प्रतिशतभन्दा धेरैले बढ्यो
झन्डै साढे दुई सय वर्षमा पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर ५० प्रतिशतभन्दा धेरैले बढेको पाइएको छ । अमेरिकाको राष्ट्रिय महासागर र वायुमण्डल प्रशासनले सार्वजनिक गरेको...














