श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति भवन कब्जा गरेर उत्सव मनाए, राष्ट्रपति भागेर सुरक्षित स्थानमा
श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवास कब्जा गरेका छन् । देशका विभिन्न स्थानबाट, बस, ट्रक, रेल र कार चढेर राजधानी कोलम्बो पुगेका हजारौँ प्रदर्शनकारीले...
श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति निवासमा आक्रमण गरे, आर्थिक संकट यताकै ठूलो प्रदर्शन
श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमण गरेका छन् । देशको आर्थिक संकट समाधान र राष्ट्रपतिको राजीनामा माग गरेर हजारौँ प्रदर्शनकारीले आज कोलम्बोका सडक...
शिन्जाे आबे : जापानी ‘जनताका राजकुमार’
जापानका लोकप्रिय नेता शिन्जाे आबेको हिजाे गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आबे आम नागरिकका बीचमा निकै...
शिन्जो आबेको निधनप्रति आज राष्ट्रिय शोक मनाइँदै
नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा आज (शनिबार) राष्ट्रिय शोक मनाइँदैछ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय...
जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधन
जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे ६७ वर्षकाे उमेरमा निधन भएकाे छ । गाेली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेकाे निधन भएकाे जापानका सञ्चारमाध्यमले जनाएका छन्...
जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे माथि गोली प्रहार भएको छ । गोली प्रहार पछि पूर्व प्रधानमनत्री आबेको अवस्था गम्भीर भएको बिबिसीले जनाएको छ ।...
इन्धन सकियाे, अब एक दिनकाे लागि मात्रै सञ्चय : श्रीलङ्का
श्रीलङ्काका ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको बताउनु भएको छ । अब एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको उहाँको भनाइ छ ।...
भारतमा आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध
भारतले आजदेखि एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । एक चोटी मात्रै प्रयोग गरिने र त्यसपछि फेरि प्रयोग नगरि फालिने...
भारतमा निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु
भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर चौध व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फसेको आशङ्का गरिएको छ । भग्नावशेषबाट...
विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि : विश्व स्वास्थ्य सङ्गठन
विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको...













