एसईईको तयारी पुरा,५ लाख १६ हजार परीक्षार्थी सहभागी हुने

शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा ५ लाख १६ हजार...

बागमती प्रदेशका १५ सय ८५ पत्रकारकाे सामूहिक दुर्घटना बिमा

हेटौँडा । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकारलाई सामूहिक दुर्घटना बीमा गरिदिएको छ । कानून र सन्चार मन्त्रालयको समेत कार्यक्षेत्र...

विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि विश्व बैंकले नेपाललाई करीब १६ अर्ब अनुदान दिने

विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको छ । विश्व बैंक कार्यकारी निर्देशक बोर्डले आइतबार नेपाल...

प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज प्राथमिक तहको शिक्षकमा विज्ञापन खुलाएको हो ।सामुदायिक विद्यालयको...

मावि शिक्षक परीक्षाको परीक्षा केन्द्र तोकियो

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरिएको छ । आयोगले चैत्र १८ गते हुने सामान्य लिखित...

मावि शिक्षकको परीक्षाको तयारी अन्तिम चरणमा

शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने तयारी अन्तिम चरणमा पुगेको बताएको छ । आयोगले बुधबार नै परीक्षा केन्द्रको विवरण...

स्ववियु निर्वाचनः मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीका लामा र हेटौंडा क्याम्पसमा अनेरास्ववियुका मैनाली निर्वाचित

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा निर्वाचित हुनु भएको छ । सोमबार बिहान सार्वजनिक...

स्ववियु निर्वाचनः मकवानपुरका चारवटा क्याम्पसमा नतिजा सार्वजनीक

मकवानपुर – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मकवानपुर जिल्लाका विभिन्न क्याम्पसमा आज भएको निर्वाचन मध्ये चारवटा क्याम्पसको नतिजा सार्वजनीक भएको छ । जिल्लाको...

करीब १४ वर्ष पछि आज स्ववियु निर्वाचन हुँदै

मकवानपुर – करीब १४ वर्ष पछि आज त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त देश भरका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हुँदैछ । देशभरका साठी...

स्ववियु निर्वाचन : मौन अवधि सुरु

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार गए राति १२ बजेदेखि मौन अवधि सुरु...

ताजा अपडेट

छुटाउनु भयो कि?