आज काग तिहार मनाइदै

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाईंदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो...

आज धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईंदै

आज धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईंदैछ । आयुर्वेदमा स्वास्थ्य र औषधिका देवता मानिएका धन्वन्तरीको जन्मजयन्तीको अवसरमा वैध, कविराजले सम्झना गरी विभिन्न कार्यक्रम...

तिहार अर्थात् यमपञ्चक शुरु : आज धनतेरस मनाईंदै

यस वर्षको यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो...

प्रेस युनियन मकवानपुरद्वारा ५० हजार राशीको पत्रकारिता सम्मान घोषणा

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको नगद राशी बढाएर ५० हजार रुपैयाँ पुर्‍याइएको...

आज बडादशैँको मुख्य दिन, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई...

दुर्गा पक्ष अन्तर्गत आज महानवमी पर्व मनाइँदै

हरेक वर्ष असोज शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य...

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

बडादसैँ एवम् नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी...

नवरात्रको सातौं आज घर घरमा फूलपाती भित्र्याइँदै

बडादसैँ एवं नवरात्रको सातौं अर्थात आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।...

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ दिन भए पनि तिथिका हिसाबले आज नवरात्रको पाँचौँ दिन हो । नवरात्रको पाँचौँ दिन नवदुर्गामध्येकी...

दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

 आज असोज शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष...

ताजा अपडेट

छुटाउनु भयो कि?