पृथ्वीको तापक्रम वृद्धिदर अहिलेकै अवस्था रहेमा पानीको मात्रा बढ्ने
काठमाडौ – जलवायु परिवर्तनको असरले सन् २०५० सम्ममा पानीको मात्रा आठ देखि १२ प्रतिशतले वृद्धि हुनसक्ने विज्ञहरूले औँल्याउनुभएको छ । जलवायु परिवर्तनका कारण पृथ्वीको...
तस्बिरमा हेर्नुहाेस् टुँडिखेलकाे घाेडेजात्रा
काठमाण्डाै – आज घोडेजात्रा पर्व मनाइएकाे छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाण्डौ उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने...
नेपालमा गैँडाको सङ्ख्या ७५२ पुग्यो
हेटौंडा– नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय...
जीमेल, गुगल र युट्युब ‘डाउन’ : विश्वभरका प्रयाेगकर्ता प्रभावित
अहिले विश्वभरि नै सबैभन्दा लोकप्रिय केही एप्लिकेशन र सेवामा समस्या आइरहेको छ तर गुगल, जीमेल र युट्युबको भने सर्भर नै डाउन भएको छ ।डाउनडेक्टरका...
आज काग तिहार : किन गरिन्छ कागको पूजा ?
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीकै...
जिससको ६२ औं बोर्ड बैठक: कोभिड–१९ सम्बन्धी समिक्षा
मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ६२ औं बोर्ड बैठक शुक्रबार बसेको छ । हरेक महिना नियमित रुपमा बस्दै आएको बोर्ड बैठक सरकारद्धारा जारी...
चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ
हेटाैंडा– चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि,...
प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रको नाममा सम्बोधन (लाइभ)
हेटाैंडा– कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रको नाममा सम्बोधन...
प्राकृतिक दृश्यले सजिएको टिस्टुङ–बज्रबाराही चित्र प्रबद्धन
मकवानपुर– वरिपरि डाँडाकाँडा । प्राकृतिक दृश्यले सजिएको एउटा खोंच । त्यही सतहमा लिच्छिवीकालीन मन्दिर । हेर्दै आकर्षक र सुन्दर लाग्ने बज्रबाराही । जो–कोही...
सांसदलाई डोकोमा गाग्री बोकाएर खानेपानी माग
मकवानपुर / सामान्यतया कुनैपनि कार्यक्रमका प्रमुख तथा अन्य अतिथिलाई विशेष सम्मान दिईन्छ । उनीहरुलाई स–सानो कुराको पनि असहज होस् भनेर खुबै ध्यान दिईन्छ ।
सरकारी...














