राष्ट्रपति भण्डारीसँग चिनियाँ विदेश मन्त्री वाङको शिष्टाचार भेटवार्ता
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनको राज्य परिषद्का सदस्य एवं विदेश मन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा मंगलबार शिष्टाचार...
प्रधानमन्त्रीसँग चिनियाँ विदेश मन्त्री वाङ यीको शिष्टाचार भेटबार्ता
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेश मन्त्री वाङ यीले आज शिष्टाचार भेटबार्ता गर्नुभएको छ ।
प्रधानमंत्री निवास बालुवाटारका भएको भेटबार्तामा उहांहरुबीच...
नेपाल–चीनबीच तीनवटा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
नेपाल र चीनबिच विभिन्न तीनवटा सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।मनाङमा चिनियाँ सहयोगमा अस्पताल निर्माण, पाँच हजार थान पाल उपलब्ध गराउने तथा...
बकैया गाउँपालिकाको कार्यालय स¥यो
हेटौंडा– मकवानपुरको पुर्वी बकैया गाउँपालिकाको कार्यालय स्थायी मुकाममा सरेको छ । साविकको छतिवन गाविस कार्यालयबाट अस्थायी रुपमा सेवा प्रवाह गर्दै आएको गाउँपालिकाको कार्यालय सोमबार...
प्रदेश ३ संसदमा डेंगुको चर्चा, प्रदेशमा २ हजारलाई डेंगु
हेटौंडा– ३ नम्बर प्रदेश सभाको सोमबार बसेको बैठकमा डेंगु रोग सम्बन्धी विषयले चर्चा पाएको छ । प्रदेश ३ मा डेंगुको प्रकोप बढेको भन्दै सत्तारुढ...
बेरोजगारी समस्याको स्थायी समाधानका लागि प्राविधि शिक्षामा जोड : उप–प्रधानमन्त्री पोखरेल
काठमाडौँ - उप–प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले बेरोजगारी समस्याको स्थायी समाधानका लागि प्राविधिक र जीवन–उपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । शिक्षा विज्ञान...
अब प्रधानमन्त्रीले नियमित कामलाई निरन्तरता दिन सक्नुहुनेछ: निजी चिकित्सक
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणपछि आज स्वेदश फर्कनु भएको छ । गत भदौ ५ गते सिंगापुरको नेसनल यूनिभर्सिटी अस्पतालमा शरीरमा देखिएको एन्टीबडीको मात्रालाई...
संविधान दिवस भब्य रुपमा मनाईने
हेटौंडा– संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरु गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस मनाउन मुल...
स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने
काठमाडौं- स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गते शुक्रबार स्वदेश फर्कनु हुने भएको छ । प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका उपनेता...
संघीयता कार्यान्वयनमा अब्बल बन्दै प्रदेश ३ सरकार, एक वर्षका उल्लेख्नीय कामहरु
हेटौंडा– संघीयताको कार्यान्वयनका सन्दर्भमा ३ नम्बर प्रदेश सरकार आफ्नो क्षेत्राधिकार र परिधीमा रहेर आफुलाई व्यवस्थित र अब्बल बनाउन तल्लीन देखिएको छ । ‘समृद्ध नेपाल...














