कान्ति लोकपथ र सिस्नेरी–कुलेखानी सडक अवरुद्ध

हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्ड अवरुद्ध भएका छन् । सोमबार दिउँसोको अविरल वर्षाका कारण सडकमाथिबाट खसेको लेदोका कारण सडक अवरुद्ध भएको मकवानपुर...

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा...

हेटौंडा-९,स्थित मन्त्री क्वाटरमा आगलागी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-९ लामसुरेस्थित मन्त्री क्वाटरमा आगलागी भएको छ । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरको माथिल्लो तलाको सभाहलमा...

बागमती प्रदेशमा अधिकांश कानुन प्रत्यायोजित विधायनको मान्यताविपरीत, प्रतिवेदन कार्यान्वयन गरिएन

हेटौँडा । बागमती प्रदेश  सभाको  अर्थ तथा विकास समितिले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास  मन्त्रालय र अन्तर्गतका निकायसँग सम्बन्धित प्रत्यायोजित विधायनको अध्ययन अनुसन्धान गर्न गठित...

एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा हुमागाई

हेटौंडा । जिल्लाकै सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाई चयन भएका छन् । मकवानपुरगढी निवासी हुमागाईलाई शनिवार...

चित्लाङको ऐतिहासिक पाटी जीर्णोद्धार

हेटौंडा । त्रिभुवन राजपथ निर्माण हुनुअघि हेटौंडाको चौकीटोलदेखि भैंसे,भीमफेदी,चित्लाङ र चन्द्रागिरीमा दर्जनौँ पाटी र पौवा निर्माण गरिएका थिए । बटुवालाई बास बस्न र आराम गर्नका...

नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा भण्डारी

मकवानपुर । नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको अध्यक्षमा नरेन्द्र भण्डारी चयन भएका छन् । नेकपा एमाले निकट व्यवसायी संगठन उद्योग परिषदकाे मंगलबार हेटौडामा भएकाे...

आज जनै पूर्णिमा: कस्तो छ शास्त्रीय मान्यता ?

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै...

आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पर्व धुमधामसँग मनाइँदै

हेटाैंडा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ...

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

मकवानपुर । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आजको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मङ्गलबार...

ताजा अपडेट

छुटाउनु भयो कि?