अनलाइन सञ्चार माध्यमबाट दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन प्रसारण गर्न पाउने
काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चारमाध्यमहरूबाट विज्ञापन प्रकाशन...
बाजुरा केन्द्रबिन्दु भएर भूकम्प
बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर...
डोटीमा भूकम्पमा परि ज्यान गुमाउनेको परिचय खुल्यो
डोटीमा भूकम्पमा परेर ज्यान गुमाएका ६ जनाको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार...
भूकम्पमा परेर डोटीमा ६ जनाको ज्यान गयो, ५ जना घाइते, ८ वटा घर भत्किए
भूकम्पमा परेर डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । एक जना बेपत्ता...
हाम्रो जमिन फिर्ता ल्याउँछौँ, एक इन्च पनि छाेड्दैनाैँ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च जमिन मिच्न र मिचिन नदिने बताउनुभएको छ । एमालेको देशव्यापी चुनावी...
आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन
निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको...
चुनावी प्रचारप्रसार गर्दा के गर्न पाइने ? के नपाइने ?
काठमाण्डाै - निर्वाचन आचारसंहिता अनुसार आजदेखि दल तथा उम्मेदवारले चुनावी आमसभा, जुलुस, गोष्ठी, कोणसभालगायतका गतिविधि गर्न पाउने भएका छन् । आजदेखि मंसिर १ गतेसम्म...
उम्मेदवारले आजदेखि चुनावी प्रचारप्रसार गर्न पाउने
¥यालीमा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाइने
काठमाडौं । राजनीतिक र उम्मेदवारले आज (बिहीबार) देखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने...
आमसभा, जुलुस कोणसभा जस्ता कार्यक्रम गर्दा पालना गर्नुपर्ने आचारसंहिता
काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूले बिहीबारदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा...
दलहरूले भोलिदेखि निर्वाचन लक्षित सभा तथा र्याली गर्न पाउने
काठमाडौँ । राजनीतिक दल तथा उम्मेदवारहरूले भोलिदेखि निर्वाचन लक्षित भेला, आमसभा, कोण सभा तथा र्याली गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आज काठमाडौँमा...













