मौसम: हल्कादेखि मध्यम वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश,...
अन्तर्राष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर...
मौसम: देशका धेरै ठाउँमा वर्षाको सम्भावना
पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परिरहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गंगा...
छिटपुट वर्षा र हावाहुरीको सम्भावना
आज देशका धेरै ठाउँको मौसम बदली भएको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम...
निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्तति (छोराछोरी) लाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन...
निर्माण व्यवसायीले मधेस प्रदेशको भौतिक मन्त्रालयका सचिवलाई कार्यकक्षमै थुने
निर्माण व्यवसायीले विभिन्न योजनाको काम सम्पन्न गरे पनि भुक्तानी नपाएकाे भन्दै मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन् । काम गरेको...
दश प्रतिशत शय्या गरिब बिरामीलाई छुट्टाउन मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कुल शय्याको १० प्रतिशत शय्या गरिब बिरामीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव...
बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी
प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । गए राति मत गणना सम्पन्न...
आज आठौं भूकम्प स्मृति दिवस मनाइँदै
विसं २०७२ वैशाख १२ गतेको भूकम्पको आठौं स्मृति दिवस आज मनाइँदैछ । मध्याह्न ११.५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पका...
बारा उपनिर्वाचन: उपेन्द्र यादवको अग्रता कायमै
बारा क्षेत्र नं. २ मा उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो विवरणअनुसार जसपाका अध्यक्ष तथा गठबन्धन उम्मेदवार उपेन्द्र यादवले ९ हजार ६ सय २३ मत प्राप्त...












