चुनावका लागि आवश्यक सामग्रीको ढुवानी सुरु
मंसिर ४ गते हुने चुनावका लागि निर्वाचन आयोगले आवश्यक सामग्रीहरु जिल्लामा पठाउन सुरु गरेको छ । मतपेटिका, छेकाबारा, स्वस्तिक छाप लगायतका विभिन्न ५७ प्रकारका...
निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँ : निर्वाचन आयोग
निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ । विसं २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य...
‘‘म उमेरले युवा मात्रै नभई गणतन्त्रको लागि लडेको योद्धा पनि हुँ’’– महेश बर्तौला
हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बतौलाले आफु उमेरले युवा मात्रै नभई गणतन्त्रको लागि लडेको योद्दा पनि भएको बताउनु...
निर्वाचन आयोगले गगन थापालाई पुनः स्पष्टीकरण सोध्यो
निर्वाचन आयोगले नेपाली काँग्रेसका काठमाडौँ-४ का उम्मेदवार गगन थापालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत...
लाञ्छनापूर्ण अभिव्यक्ति नदिन आयोगको आग्रह
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवार र राजनीति दलका नेताबारे सामाजिक सञ्जालबाट लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको पाइए एक लाख...
समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ । निर्वाचन आयोगका सहायक...
५४८ समानुपातिक उम्मेदवारको नाम सूचीबाट हट्यो
निर्वाचन आयोगले आगामी संसदीय चुनावका लागि राजनीतिक दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट ५४८ जनाको नाम हटाएको छ । आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका...
एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु हुँदै, एकैदिन ३ जिल्लामा आमसभा
नेकपा एमालेले सुदूरपश्चिमबाट देशव्यापी चुनावी अभियान थाल्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर एमालेले...
दल र उम्मेदवारले सञ्चारमाध्यमको प्रयोग गर्दा पालना गर्नुपर्ने आचरण
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ सङ्गठनले प्रचारप्रसारका क्रममा सञ्चारमाध्यममा विज्ञापन गर्न निश्चित मापदण्ड तय गरिएको छ ।निर्वाचन...
प्रतिनिधिसभाका उम्मेदवारले बढीमा ३ वटामात्रै सम्पर्क कार्यालय खोल्न पाउने
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई चुनाव प्रयोजनका लागि सम्पर्क कार्यालय खोल्नेबारे सात बुँदे निर्देशन दिएको छ । निर्देशनअनुसार प्रतिनिधि सभा निर्वाचन प्रणालीतर्फ प्रतिनिधि...












