आजदेखि स्ववियु निर्वाचनका लागी प्रचारप्रसार सुरु

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचार प्रसार गर्न खुला गरिएको छ । फागुन २७ गते उम्मेदवार मनोनयन गराएका...

निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतल निवासबाट बिदाइ हुनुभएको छ ।साेमवार प्रधानमन्त्री पुष्पकमल दाहाल...

राष्ट्रपति पौडेलद्वारा शपथग्रहण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा केहीबेरअघि आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले...

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि पहल गर्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको रक्षा गर्दै राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै संघीय संसद्...

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमाणपत्र प्रदान

निर्वाचन आयाेगले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आज बिहीवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा पाैडेललाई निर्वाचन आयोगका...

राष्ट्रपतिको निर्वाचन: नेम्वाङलाई ४ मत बढी

नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले चार मत बढी पाएका छन् । राष्ट्रपतिको निर्वाचनमा उनी पराजित भए पनि आफूले पाउने भन्दा चार...

राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल विजयी

राष्ट्रपतिको निर्वाचनको मतगणना सकिएको छ । निर्वाचनको मतपरिणामअनुसार राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान भएको थियो ।...

राष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डद्वारा मतदान

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको चुनावमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरमा रहेकाे संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद...

राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङद्वारा एकअर्काको प्रशंसा

काठमाण्डाै - राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले एकअर्काको प्रशंसा गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान चलिरहँदा दुवैले सँगै...

देशको अवस्था चुनौतीपूर्ण छ, सबै एक ठाउँमा उभिनुपर्छ : सुवास नेम्वाङ

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र नागरिकको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।बिहीवार आज संसद् भवनमा राष्ट्रपतिका...

ताजा अपडेट

छुटाउनु भयो कि?